जनगर्जन संवाददाता२०८१ आश्विन १२
काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छ ।
योसँगै कालिमाटीस्थित प्रहरी वृत्त पनि बागमती नदीमा पानीको बहाव बढेपछि डुबानमा परेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी