कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य असल सीले जनयुद्धलाई अपराधिकरण गर्न खाेजिए युवाले फेरी बन्दुक उठाउने बताएका छन् । २९औं जनयुद्ध दिवसकाे अवसरमा नेकपाद्वारा केन्द्रीय कार्यालयमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै असलले यस्ताे बताएका हुन् ।
उनले जनयुद्ध, नेकपा र नेतृत्व विप्लव विरूद्ध षड्यन्त्र गरे युवाहरू मानव बम बन्न तयार रहेकाे बताए । उनले मानव बम वनेर देशकाे विकास र समृद्धि हुन्छ भने आफूहरू त्यसका लागि तयारी अवस्थामा रहेकाे उनकाे भनाई थियाे ।
उनले विप्लवप्रति सबै राजनीतिक दलका कार्यकर्ता, बुद्दिजिबी, पत्रकार, कलाकार र सम्पूर्ण जनता आशावादी भएकाले एकीकृत जनक्रान्ति सफल हुने जिकिर गरे । विप्लवले जनयुद्धलाई जीवन्त राख्न एकीकृत जनक्रान्तकाे विजाराेपण गरेकाे उनकाे भनाई थियाे ।
नेकपा महासचिव विप्लवकाे अध्यक्षता सुरू भएकाे कार्यक्रममा नेकपा पाेलिटब्युरा सदस्य संजिव सीले संचालन गरेका थिए । कार्यक्रममा सामान सांस्कृतिक टिमकाे कलाकारले बेजाेड प्रस्तुती प्रस्तुत गरेकाे थियाे ।
जनयुद्धलाई अपराधिकरण गर्न खाेजियाे भने युवाले फेरी बन्दुक उठाउँछन् : असल
जनगर्जन संवाददाता२०८० फाल्गुण १
- आजसम्म अरूलाई साथ दिनुभयाे, अब हामीलाई साथ दिनुहाेस् : विप्लव सी
- नेपाली बिशेषताको समाजबाद भनेको जनताले चाहेको बैज्ञानिक समाजबाद हो।:-विषम सी
- संस्कृतिक परम्परा क्रमशः रुपान्तरण एक बिबस्ता ।
- विश्वका नेताहरूले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभर गरिबी हट्छ। विप्लव सी
- युवा संगठन नेपाल पाचौं केन्द्रिय समितिको बैठक आजदेखि सुरु जनपत्रिका
- चुनाव पनि क्रान्तिकै मोर्चा हो :-विप्लव सी
- श्रमिक दिवस यसरी मनाउदै छन महासचिव विप्लव सी
- राजपुरमा आगलागी पीडितका घर टहरा बनाउदै विप्लवका नेताकार्यकर्ता , ३ दिनसम्म श्रम शिविर चलाइने
- मध्यपूर्वको लडाइँले साम्राज्यवाद मरणासन्न अवस्थामा छ भन्ने पुष्टि हुन्छ : आस्था सी
- मद्येस प्रदेश स्तरिय प्रशिक्षण सुरु