News Portal

धादिङको दार्खामा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाईते

जनगर्जन संवाददाता
३५५ पटक

 

धादिङ । धादिङको खनीयाबास गाउँपालिका-४ दार्खामा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाईते भएकी छिन् ।३० वर्षीय स्थानीय सागर पौडेलले आफ्नै छिमेकी ३२ वर्षीय अञ्जु सिंखडलाई आईतबार साँझ धारिलो हतियार प्रहार गरि गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाईते सिम्खडाको टाउँको र हातमा गम्भीर चोट लागेको र अहिले ट्रमा सेनटर काठमाण्डौमा उपचारत रहेको प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले बताए । सागर पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्