News Portal

  • नेकपा केन्द्रीय समितिको विशेष बैठक सुरु

    जनगर्जन संवाददाता
    ३४७ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीयको समिति विशेष बैठक कपिलवस्तुमा सुरु भएको छ ।

    पार्टी केन्द्रीय सम्पर्क कार्यलयमा सुरु भएको केन्द्रीय समितिको विशेष बैठकमा महासचिव विप्लवद्वारा समसामयिक राजनैतिक प्रस्ताव प्रस्तुत भएको केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन ।

    उनका अनुसार महासचिव विप्लवद्वारा प्रस्तुत समसामयिक राजनैतिक प्रस्ताव माथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको पनि जानकारी गराउनु भएको छ । केन्द्रीय सदस्यहरुले राजनैतिक प्रस्ताव माथि छलफल गरिसकेपछि उठेका प्रश्नहरुको महासचिवले जबाफ दिदै वैठक सकिने छ ।

    प्रतिकृया दिनुहोस्