News Portal

  • आज मध्याह्नपछि मौसममा सुधार हुँदै जाने मौसमविदको जानकारी

    जनगर्जन संवाददाता२०८१ आश्विन १२
    ६३ पटक

    काठमाडौँ । बिहीबार रातिदेखि लगातार परेको वर्षा आज मध्याह्नपछि सामान्य सुधार हुने मौसम पुर्वानुमान शाखाले जनाएको छ । आज मध्याह्नपछि मौसममा सामान्य सुधार हुने जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोख्रेलले जानकारी दिएकी छन ।

    मौसम पुरै सुधार त हुँदैन । सामान्य सुधार हुने देखिएको छ,’ उनले भनिन्, ‘तर भोलिसम्म हल्का वर्षाको सम्भावना देखिएको छ ।’ वर्षाका कारण अहिले देशैभर जनजीवन प्रभावित बनेको छ ।

    प्रतिकृया दिनुहोस्