News Portal

लागूऔषधसहित धनगढीमा एक युवक पक्राउ

जनगर्जन २०८१ बैशाख १२
१८७ पटक

बैशाख १२, धनगढी । कैलालीको धनगढीमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन।

धनगढी उपमहानगरपालिका ७ बेलीबाट ९० मिलिग्राम अबैंध लागूऔषध खैरो हेरोईन सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप रानालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी रानालाई पक्राउ गरेको बताएको छ।

प्रतिकृया दिनुहोस्