News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    आज संवैधानिक इजलास बस्दै ,दुई न्यायाधीशले राय दिने

    काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि आज बुधवार संवैधानिक इजलास बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि दुईदिन इजलास स्थगित गरिएको थियो । इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले...बाँकी

    आजदेखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक कार्यालय बन्द जेठ १३ सम्म निषेधाज्ञा,

    काठमाडौं उपत्यकामा आज (बिहीबार) बाट थप दुई सात निषेधाज्ञा लागू भएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा...बाँकी

    एक हप्ताभित्र चिनियाँ सहयोगको ४० थान भेन्टिलेटर तातोपानी नाकामा आइपुग्ने

    २५ वैशाख, काठमाडौं । चिनियाँ अनुदानको चार सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर हवाईमार्गबाट नेपाल ल्याएलगत्तै चीनले थप ४० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ...बाँकी

    चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या

    २३ वैशाख, चितवन । चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारी अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले...बाँकी

    धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु

    २१ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक/एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला...बाँकी

    भेरी अस्पतालमा संक्रमितको उपचारमा गर्न जनशक्तिको अभाव,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने

    नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा प्रवीण...बाँकी

    सरकारले निषेधाज्ञामा आजदेखि थप कडाइ

    १७ वैशाख, काठमाडौं । सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले...बाँकी

    नवलपुरको दाउन्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

    ५ वैशाख, नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा...बाँकी

    कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा भीषण आगालागी

      कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा भीषण आगालागी भएको छ। गाउँपालिकाको वार्ड न ८ खोलिबजार,भुराबगरमा दिउँसो १ बजेदेखि भीषण आगलागी भएको हो। आगलागी हुँदा दुर्ग सार्की,बिरमान सार्की,भैरे सार्की,अति सार्की,धनराज सार्की र अमृते सार्कि लगायत ६ जनाको...बाँकी

    उपत्यका छिर्ने व्यक्तिमा ज्वरो आएको पाइए पिसीआर रिपोर्ट देखाउनुपर्ने

    १८ चैत, काठमाडौं । उपत्यका छिर्ने व्यक्तिमा ज्वरो आएको पाइए पिसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ । कोरोना संक्रमणको दर बढिरहेका बेला ज्वरो देखिएका व्यक्तिले पिसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने प्रावधान राखिएको हो । काठमाडौंका प्रमुख जिल्ला...बाँकी