News Portal

नेकपा,ललितपुर जिल्ला समितिको तेस्रो आवधिक योजनाको दोस्रो पूर्ण बैठक सम्पन्न

जनगर्जन संवाददाता२०८१ भाद्र २३
४८३ पटक

 

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी,ललितपुर जिल्ला समितिको तेस्रो आवधिक योजनाको दोस्रो पूर्ण बैठक आईतबार सम्पन्न भएको छ ।

नेकपाका स्थायी कमिटी सदस्य,पार्टी प्रवक्ता एवं बागमती प्रदेश ईन्चार्ज क. प्रकाण्ड सी को प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क.विपिन सीको आतिथ्यतामा सम्पन्न सो बैठकको अध्यक्षता नेकपा ललितपुर जिल्ला सेक्रेटरी क.विकास सीले गरेका थिए।

उक्त बैठकमा जिल्ला स्तरीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण गरिनुका साथै आगामी दुई महिने कार्ययोजना निर्माण गरिएको बताईएको छ।


प्रतिकृया दिनुहोस्