News Portal

  • नेकपा निकट युवा संगठनको पाँचौ राष्ट्रिय धनगढीमा सुरु

    जनगर्जन २०८० चैत्र २४
    ५० पटक

    चैत्र २४,धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिब बिप्लव सी को प्रमुख आतिथ्यतामा धनगढीमा युवा संगठन नेपालको पाँचौं सम्मेलन आजबाट सुरु भएको छ ।

    नेकपा निकट युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलन धनगढीमा सुरु भएको छ। सम्मेलनमा पार्टीका महासचिव लगायत स्थायी कमिटी सदस्य पोलिट ब्युरो सदस्य केन्द्रिय सदस्य तथा अन्य नेता कार्यकर्ता को उपस्थिती रहनेछ। सम्मेलनमा देशै भरिका युवा संगठनका युवाहरुको सहभागिता रहनेछ ।
    तस्वीरहरु

    प्रतिकृया दिनुहोस्