जनगर्जन संवाददाता२०८१ फाल्गुण ५

काठमाडौं । विश्वकै चौथो वायु प्रदूषित शहरको सुचीमा परेको छ काठमाडौ शहर । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएआरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।
काठमाडौंमा वायु प्रदूषण मंगलबार रातिसम्म नै बढ्ने वातावरण विभागको पूर्वानुमान रहेको छ ।