News Portal

  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

    जनगर्जन २०८१ कार्तिक २६
    ६० पटक

    काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद् बैठक अबेरसम्म जारी रहेको हो ।

    बैठकमा सरकारका नियमित कामबारे जानकारी तथा निर्णय हुने कुराको
    जानकारी बैठक स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्