चैत्र १८, काठमाडौ । नेपाल राष्ट्रिय शिक्षक संगठनको कपिलवस्तु शिवराज नगर समितिको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन संङ्ग आवद्ध शिक्षकहरू लाई आफ्नो नेतृत्व रहेको स्कुल लाई नमुना बनाउने गरी लाग्न वक्ताहरूले आग्रह गरेका छन् ।
शिवराज नगरपालिका ५ को चेन्बर भवन चन्द्रौटामा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर समितिको तेस्रो नगर अधिवेशनको उद्घाटन शत्रमा शुभकामना मन्तब्य राख्दै कार्यक्रमका अतिथि वक्ताहरूले शिक्षकको हकहितको लागि आफू सदैव सकारात्मक रहने अधिकारको लागि लड्ने कुरामा प्रतिबद्ध रहेको जनाएका छन।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य अर्जुनकुमार केसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका कपिलवस्तु जिल्ला सचिव टिकाराम घिमिरे , नेपाल राष्ट्रिय शिक्षक संगठनका लुम्बिनी प्रदेश सदस्य झबिलाल भण्डारी, नेकपा एमाले शिवराज नगरकमिटी अध्यक्ष जगतप्रसाद पौडेल, उपाध्यक्ष महादेव पोख्रेल, शिवराज ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, पेशागत महासंघका विष्णु क्षेत्री लगायतले मन्तव्य राख्नुभएको थियो ।
तस्वीर: न्युज सेन्टर नेपाल
नेपाल राष्ट्रिय शिक्षक संगठनको कपिलवस्तु शिवराज नगर समितिको तेस्रो नगर अधिवेशन सम्पन्न
जनगर्जन २०८० चैत्र १८
- शिवगढी कपको उपाधि आयोजकको हातमा, महिला तर्फ गडवा एफसी दाङ्ग लाई
- समाजवादका लागि सामना परिवारको सांङ्गितिक अभियान कपिलवस्तुको शिवगढीमा सम्पन्न
- ४ घन्टासम्म पनि उडन सकेन बुद्ध र यति एयरलाइन्सको उडान
- कपिलवस्तु जिल्लाले पनि मनायो ६९औं प्रहरी दिवस
- आज दिनभरीको मौसम कस्तो छ त ?
- अतितमुखी होइन भबिस्यमुखी भएर एकताका कुरा गरौं
- विशुनपुरको सार्वजनिक जग्गामा वडा कार्यालयको डोजर
- तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै
- नेपालगन्जमा मध्यपश्चिम नामको सहकारीको ठगी धन्दाः ‘३० लाख ऋण लगानी,८५ लाखको तमसुक’
- छाडा चौपाया र अव्यवस्थित सडक पार्किङले सवारी दुर्घटनाको जोखिम