News Portal

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

जनगर्जन २०८१ कार्तिक २६
१३४ पटक

काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद् बैठक अबेरसम्म जारी रहेको हो ।

बैठकमा सरकारका नियमित कामबारे जानकारी तथा निर्णय हुने कुराको
जानकारी बैठक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्