News Portal

पश्चिम ताम्सालिङ व्युरो द्वारा केन्द्रिय कार्यालय लाई हाते ट्याक्टर हस्तान्तरण

विष्णु विश्वकर्मा२०८१ जेठ १
३४८ पटक

बैशाख १, ललितपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम ताम्सालिङ ब्युरोका तत्कालिन पुर्व ईन्चार्ज तथा पार्टी पिबिएम आजाद सी द्वारा हाते ट्याक्टर नेकपा केन्द्रिय कार्यालयलाई आज हस्तान्तरण गरेको छ ।

नेकपा केन्द्रिय कार्यालयलाई उत्पादन कार्यमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ हाते ट्याक्टर हस्तान्तरण गरिएको हो । तत्कालिन पुर्व इन्चार्ज तथा पार्टी पिबिएम आजाद सी को नेतृत्व मा सिर्जन सी, प्रमोद सी, माईला सी लगायत कमरेडहरु द्वारा प्रदान गरिएको हाते ट्याक्टर केन्द्रिय कार्यालय हरिसिद्विमा हस्तान्तरण गरिएको हो ।ट्याक्टर केन्द्रिय कार्यालयका मुनाल सी ले बुझेका छन ।

प्रतिकृया दिनुहोस्