News Portal

मन्त्रालयका सचिवहरूको ब्रिफिङ के भन्छन त प्रधानमन्त्री ओली

जनगर्जन २०८१ साउन १३
२२५ पटक

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग आज नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ केही समय अगाडी देखि सिंहदरबारमा सुरु भएको छ।

आजको ब्रिफिङ बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरू सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जानकारी गरेको छ ।

प्रतिकृया दिनुहोस्