News Portal

  • गृहपृष्ठ साहित्य

    चुनावी विज्ञापन

      आजभोलि एकाबिहानै भट्टीपसलमा एक हुल मान्छेहरु जम्मा हुन्छन् कोही एमालेका कोही काँग्रेसका कोही माओवादीका कोही हलोका यस्तै यस्त‌ै झण्डा अगाडि राखेर सबै मदिरा पिउछन घ्याम्पो भित्र पसेर जब बाहिर निस्किन्छन् भट्टीबाट कराउछन घोक्राे सुक्ने...बाँकी

    नेपाली चलचित्रमाथिको विदेशी हस्तक्षेप तत्काल रोक्न क्रान्तिकारी चलचित्रकर्मी संघ चेतावनी

    काठमाडौं । अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघले चलचित्रको माध्यमबाट भएको विदेशी हस्तक्षेपको कडाशब्दमा विरोध जनाएको छ । सो संगठनले नेपाली चलचित्रमाथि गरेको हस्तक्षेपको नेपाल सरकारले कुनैपनि प्रतिवाद नगरेको भन्दै सरकारप्रति नै असन्तुष्टि प्रकट गरेको हो...बाँकी

    जनवादी गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक

    बुटवल । नेकपा केन्द्रीय सदस्य, गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक भएको छ । नेकपा केन्द्रीय सदस्य वीरजंगप्रति समर्पित “श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली” शीर्षकको गीत पुनले सोमबार आफ्नो युट्युब च्यानलमा राखेर सार्वजनिक गर्नुभएको छ...बाँकी

    दुस्मनको कालकोठरीबाट महान् सहिदहरूलाई चिठी

    आदरणीय सहिद अटुट सम्झना ! अविरल सम्झना ! हालसम्मलाई म ठिकै छु । महान् सहिद तपाईं पनि आत्माको बलिदानमा पश्चाताप नगरी केही बेचैनीसहित बस्नुभएको होला भन्ने आशा गरेको छु । सहिदहरूको अमरत्वको स्थायी सत्यको आलोकमा...बाँकी

    दसैंको आठौं दिन आज महागौरीको पूजा गरिँदै

    काठमाडाैं । शारदीय नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत...बाँकी

    निशान छापबाट चुच्चे नक्सा हटाइएको समाचार भाइरल बनेपछि ओलीको सचिवालयले मुख खाेल्याे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंका अवसरमा ट्वीटरबाट दिएको शुभकामना सन्देशमा राखिएको नेपालको निशान छाप र त्यसमा प्रयोग भएको देशको नक्साबारे सामाजिक सञ्जालमा उठेको प्रश्नलाई प्रधानमन्त्रीको सचिवालयले ‘अफवाह फैलाउने प्रयास’ भएको जनाएको छ।...बाँकी

    बाबुराम भट्टराई र हिसिला यमीलाई पनि कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले...बाँकी

    कर्णाली विवादको असर केन्द्रमा, ओली-प्रचण्डले दिए यस्तो छुट्टाछुट्टै निर्देशन

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको विवादको असर केन्द्रमा समेत परेको छ। कर्णाली प्रदेश कमिटीको विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका...बाँकी

    क्लिन फिड लागू भएपछि नेपालमा कुन–कुन च्यानल भए बन्द ?

    काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी...बाँकी

    थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या...बाँकी