News Portal

  • नेकपा ललितपुरको तेस्रो आवधिक योजनाको दोश्रो पुर्ण बैठक बस्दै

    जनगर्जन संवाददाता२०८१ भाद्र २२
    १५३ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी,ललितपुरको तेस्रो आवधिक योजनाको दोश्रो पुर्ण बैठक शनिबार डिलाईट पार्टी भेन्यु ललितपुरमा बस्दै छ ।

    नेकपाका स्थायी कमिटी सदस्य एवं पार्टीका वागमती प्रदेश ईन्चार्ज प्रकाण्डको प्रमुख आतिथ्यतामा बैठक बसिरहेको छ। बैठकमा ललितपुर जिल्ला इन्चार्ज बिपिन सी सेक्रेटरी बिकास सी लगायत जिल्ला स्तरीय सदस्यहरु सहभागी छन ।


    बैठकले पछिल्लो राजनीतिक परिस्थिति र आवधिक योजनाको बारेमा समीक्षा गर्नेछ ।

    प्रतिकृया दिनुहोस्