News Portal

  • बागलुङका तमबहादुर जैशीको निधनप्रति बागलुङ जिल्ला इन्चार्ज आजाद सी द्वारा शोक वक्तव्य

    जनगर्जन संवाददाता२०८१ साउन २८
    १९९ पटक

    बागलुङ  । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं बागलुङ जिल्ला इन्चार्ज  क. आजाद सीले  श्रमिक समुदाय मोर्चाका केन्द्रिय सदस्य कमरेड सुशील सी का पिता बागलुङ निवासी ७८ वर्षिय तम बहादुर जैसीको निधन प्रति शोकवक्तव्य जारी गर्नु भएको छ ।

    शोक वक्तव्य पुर्ण पाठ:

    नेपाल कम्युनिष्ट पार्टी बागलुङ जिल्ला समिति सदस्य तथा  श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य क. शुसिल सी को पुजनिय बुवा ढो.न.पा-४, खुङ्गा निवासी वर्ष ७८ को तम बहादुर जैसी को यहि मिती २०८१/०४/२२ मा भएको असामहिक निधनले हामिलाई स्तब्ध बनाएको छ ।

    दुःखको यस घडीमा दिवङगत बुवा तम बहादुर जैसी प्रति सिडगो जिल्ला समिति दुख एवंम् हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैछौं। साथै यस दुखको घडीमा क. शुसिल सी लगायत सोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शाक्ति मिलोस भन्ने कामना गर्दछौं ।

    आजाद सी इन्चार्ज ,नेपाल कम्युनिष्ट पार्टी, बागलुङ

    प्रसिद्ध सी सचिव,नेपाल कम्युनिष्ट पार्टी, बागलुङ

    प्रतिकृया दिनुहोस्