News Portal

  • आसिफ र अनिलको राम्रो साझेदारी, तेस्रो विकेट नेपालले गुमायो

    जनगर्जन २०८१ आषाढ २
    १४६ पटक

    काठमाडौं । नेपालले टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग तेस्रो विकेट गुमाएको छ । १३.४ ओभरमा अनिल साह आउट भएका छन ।

    २४ बलमा तीन चौका र एक छक्का सहित २७ रन जोडेर अनिल साह आउट भएका छन  । तर आउट हुनु अगाडि ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरे ।

    ३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि साह क्रिजमा आएका थिए । अनिलले आसिफसँग ५० रनको साझेदारी गरे ।

    ११६ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा ८६ रन जोडेको छ ।यो राम्रो खेल हो ।

    प्रतिकृया दिनुहोस्