News Portal

  • बागलुङका पत्रकार मुकेशचन्द्र राजभण्डारीले दिए वीरजङ्‌ग पुस्तकालय लाई २७ पुस्तक

    जनगर्जन २०८१ बैशाख १३
    ७१ पटक

    बैशाख १३,बागलुङ । बागलुङ निवासी कवि तथा वरिष्ठ पत्रकार मुकेशचन्द्र राजभण्डारीले वीरजङ्‌ग पुस्तकालयको लागि २७ थान पुस्तक उपहार स्वरूप प्रदान गरेका छन् । बागलुङ बजार निवासी

    पुस्तक प्राप्त गर्नका लागि नेकपाका केन्द्रीय सदस्य विकिरणले सहजिकरण गरेका थिए । पत्रकार राजभण्डारीले पुस्तकालयको लागि पुस्तक प्रदान गरेका हुन् । पुस्तक प्रदान गर्ने राजभण्डारी र सहजिकरण गर्ने विकिरण
    सीलाई पुस्तकालयले धन्यवाद ज्ञापन गरेको छ ।

    राजभण्डारी उपलब्ध गराएको पुस्तक विकिरण सीले पुस्तकालयका अध्यक्षसमेत रहेका नेकपाका स्थायी समिति सदस्य अनिल सीलाई हस्तारण गरेका छ ।

    प्रतिकृया दिनुहोस्