News Portal

  • समाजवादको लागि मिशन–२०८४ : अनिल सी

    जनगर्जन २०८१ बैशाख ६
    १११ पटक

    कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले संसदीय निर्वाचनलाई उपयोग र बहिस्कारको परम्परावादी सोचले सम्बोधन नगर्ने र क्रान्तिको एउटा मोर्चाको रुपमा बुझ्नुपर्ने जिकिर गरेका छन् ।

    जनपत्रिकासँग कुरा गर्दै नेता अनिलले संसदीय निर्वाचनको विषयमा नेकपाको आफ्नै समृद्ध इतिहास र परम्परा रहेकोले आगामी निर्वाचनलाई क्रान्ति र समाजवाद निर्माणको मोर्चा बनाउने दावि गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्