News Portal

  • नेकपा (एमाले)को सचिवालय बैठक बस्दै

    जनगर्जन २०८१ बैशाख २
    ३१ पटक

    चैत्र २, काठमाडौ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी गर्न बैठक बस्न लागेको उनले बताए । महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते बस्नेछ, उक्त बैठक ललितपुरको गोदावारीस्थित सनराइज हलमा बस्ने बताइएको छ ।

    बैठकमा नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने र राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बारे जनाएको

    प्रतिकृया दिनुहोस्