News Portal

  • गएराती बाजुरामा भुकम्पको धक्का

    जनगर्जन २०८० चैत्र ३०
    ५८ पटक

    ३० चैत ,बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ ।

    भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

    सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्