News Portal

  • आदिल अन्सारीसहित पाँच जनाले पाए सफाई

    जनगर्जन संवाददाता२०८० चैत्र १२
    ४४ पटक

    १२ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले अलराउन्डर आदिल अन्सारीसहित पाँच जनालाई सफाइ दिएको छ ।

    सोमबार जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद प्रथीले जानकारी दिए । उनीहरुलाई गत वर्ष नेपाल टी-२० लिगमा म्याच फिक्सिङको आरोप लागेको थियो ।

    प्रतिकृया दिनुहोस्