News Portal

  • वसन्तपुरमा होलिको उमंग तस्वीर सहित

    जनगर्जन २०८० चैत्र ११
    ९८ पटक

    चैत्र ११,काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

    सोही क्रममा काठमाडौँको बसन्तपुर र न्युरोड क्षेत्रमा पनि हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । विषेशत काठमाडौको होलिको मुख्य उदगम स्थान नै वसन्तपुर हो ।

    प्रतिकृया दिनुहोस्