News Portal

माओवादी केन्द्र‌का नेताहरु नेकपामा प्रवेश

२०८० चैत्र ७
१९३ पटक

चैत ७ काठमाडौ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सदस्य शंकरबहादुर कटुवाल र उदयपुर जिल्ला सदस्य काजीलाल दनुवार विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

कटारी-५ उदयपुर जिल्ला निवासी पुराना नेता कटुवाल र सहिद जामून चौधरीका भाइ समेत रहेका दुनुवारलाई बुधबार पार्टी कार्यालय हरिसिद्धीमा महासचिव विप्लव सी ले स्वागत गरेका हुन। दनुवार २०६१ सालको कटारी जनसरकार प्रमुख पनि हुन। उनीहरु‌को बहिर्गमनले माओवादी केन्द्र उदयपुरमा ठूलो धक्का लागेको छ।

प्रतिकृया दिनुहोस्