News Portal

  • बाबुराम को पार्टीका र २ नेता प्रचण्डतिर विलय

    जनगर्जन संवाददाता२०८० चैत्र ४
    ५२ पटक

    चैत ४, काठमाडौ – डा. बाबुराम भट्टराईले पार्टीको नाम परिवर्तन गरेको र कम्युनिस्ट पार्टी को नै विरोधमा बोल्न थालेपछि असन्तुष्ट रहँदै आएका नेताहरु महेन्द्र राय र गंगानारायण श्रेष्ठ समूह अन्ततः प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा नै फर्केका छन् ।

    प्रचण्डले सो समूह फुटाउन लामो समय देखि प्रयास गर्दै आएका थिए। डा. बाबुराम भट्टराई भने प्रचण्ड‌तिर फर्कने मानसिकतामा थिएनन । माओवादी केन्द्रमा विलयको घोषणा गरेको समूहबाट पनि मन्त्री मण्डलमा लैजाने तयारी भइरहेको श्रोतको दावि छ।

    प्रतिकृया दिनुहोस्