News Portal

  • आज बाट सिहदरबारको फोहोर उठदैन :- बालेन शाह

    जनगर्जन संवाददाता
    १२३ पटक

    काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका अठोट गरेका छन् ।

    शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन् ।

    ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्।

    प्रतिकृया दिनुहोस्