News Portal

समाजवादका लागि सामना जनसङ्गित अभियान सुरु

जनगर्जन संवाददाता
४२५ पटक

२०७९ फाल्गुन २७ गते शिनबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृति महासंघ अन्तर्गत केन्द्रिय सामना परिवारले सामना जनसङ्गित अभियान आज वाट सुरु हुँदै छ । वैज्ञानिक समाजवादका लागि सामना जनसङिगत अभियान भन्न मुलनाराका साथ सरु हुने अभियनामा जाने टिमीलाई शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा अखिल नेपाल जनसांस्कृति महासंघका अध्यक्ष माइला सि तथा महासंघका महासचिव कुशल सिले काठमाडौ जिल्लाको पार्टी सम्पर्क कार्यलय कपुरधारामा वाट अभियान सफलताको शुभकामना सहित टिमलाई विधाई गरिएको छ ।

उक्त जनसङ्गित अभियान मध्य पहाडी राजमार्ग अन्तर्गतका जिल्लाहरु हुने भएको छ । अभियान उद्घाटन फागुन २७ गते नुवाकोट जिल्लाको त्रिसुलिवाट हुँदै छ । क्रमश: नुवाकोट ,धादिङ ,चितवन ,तनहु ,कास्की ,पर्वत ,म्यादी ,बागलुङ ,पुर्व रुकुम ,पश्चिम् रुकुम ,जाजरकोट ,दैलेख ,अछाम ,डोटी ,डडेल्धुरा र बैतडीमा गर्ने बताइएको छ । अभियान टोलीको नेतृत्व सामना परिवार संयोजक तथा पार्टीका केन्द्रिय सदस्य आरोह सि गर्ने छन् । अभियानमा झन्डै डेढ दर्जन कलाकार संलग्न रहने छन ।

प्रतिकृया दिनुहोस्