News Portal

  • बैज्ञानिक समाजवादका लागि सामना जनसङ्गित अभियान

    जनगर्जन संवाददाता
    १९३ पटक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृति महासंघ अन्तर्गत केन्द्रिय सामना परिवारले सामना जनसङ्गित अभियान सुरु गरेको छ । उक्त अभियानको उद्घाटन शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा जनसांस्कृति महासंघका अध्यक्ष माइला सि तथा महासंघ कै महासचिव कुसल सिले काठमाडौ जिल्लाको पार्टी सम्पर्क कार्यलय कपुरधारामा गरेका थिए ।
    उक्त जनसङ्गित अभियान मध्य पहाडी राजमार्ग अन्तर्गतका जिल्लाहरु हुने भएको छ । अभियान सामना जनसंगित अभियान
    मध्य पहाडी राजमार्ग हुने कार्यक्रम हरु
    १️ .नुवाकोट (२७-२८)
    २.धादिङ (२९-३०-१)
    ३.चितवन (२)
    ४.तनहु (३-४)
    ५.कास्की ( ५-६)
    ६. पर्वत (७)
    ७.वाग्लुङ्ग (८-९-१०)
    ८. पुर्व रुकुम (११-१२)
    ९.पश्चिम् रुकुम (१३-१४)
    १०.जाजरकोट (१५-१६)
    ११.दैलेख (१७-१८)
    १२.अछाम (१९-२०)
    १३.डोटी (२१-२२)
    १४.डडेल्धुरा (२३-२४)
    १५.बैतडी ( २५-२६):
    टोलीको नेतृत्व सामना परिवार संयोजक तथा पार्टीका केन्द्रिय सदस्य आरोह सि गर्ने छन् । अभियानमा झन्डै डेढ दर्जन कलाकार संलग्न रहने छन ।

    प्रतिकृया दिनुहोस्