News Portal

  • नेकपा उपत्यका र ताम्सालिङ ब्युरोको संयुक्त राजनैतिक प्रशिक्षण शरु

    जनगर्जन संवाददाता
    २७७ पटक

    नेपाल कम्युनिस्ट पार्टी उपत्यका / प्रश्चिम ताम्सालिङ ब्युरोको संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रम पार्टीका महासचिव कमरेड विप्लव सीको विशेष उपस्थितिमा शुरु भएको छ ।

    उक्त प्रशिक्षण कार्यक्रममा उपत्यका / पश्चिम ताम्सालिङ ब्युरो जवस साधारण शाखा अन्तर्गतका पार्टी जिल्ला समिति सदस्यहरुलाई पार्टीका महासचिव कमरेड विप्लव सीले पछिल्लो राजनितीक अवस्था पार्टीको भर्खरै सम्मप्न केन्द्रीय समितिको बैठकले लिएका आगहामी नितिकार्यक्रमका वारेमा प्रशिक्षण दिने उपत्यका ब्युरो इन्चार्ज कृति सी ले जानकारी दिनु भएको छ। प्रशिक्षणमा तीन सय भन्दा बढीको उपस्थिति रहेको छ ।

    प्रतिकृया दिनुहोस्