News Portal

  • अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल,भक्तपुरले राष्ट्रिय बाल दिवस भब्यरुपमा मनाईएको छ ।

    जनगर्जन संवाददाता
    ३९८ पटक

    अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल, सल्लाघारी भक्तपुरले राष्ट्रिय बाल दिवस भब्यरुपमा मनाईएको छ ।

    बालमैहित्री समाज:जिम्मेवार परिवार,उत्तरदायी सरकार भन्ने मुलनारका साथ राष्ट्रिय बालदिवसको अवसरमा पुलुकी जात्रा, नाचगान, ईसीए गतिविधिमा पुरस्कार वितरण गरी विभिन्न कार्यक्रम गरेको छ । सो अबसरमा सल्लाघारी स्कुल देखि निकोसेरा , मध्यपुर थिमि पुगेर र्यालिसहित बालबालिकाको हकहितका वारेमा जनचेताना गराउने उदेश्यले उक्त कायक्रमको आयोजना गरेको स्कुल प्रशनसनले जानकारी दिएको छ ।

    लामखुट्टेको टोकाईबाट हुने डेगुरोग वाट वच्न सचेत गराउने उदेश्यसहित पनि सचेत गराएको छ । घरआगनमा पानी जम्न नदिन सरसफाईमा ध्यान सोही अबसरमा जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्