News Portal

  • राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान

    जनगर्जन संवाददाता
    ४६३ पटक

    १२ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजित १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

    प्रतिकृया दिनुहोस्