News Portal

  • जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक झालाई दल्यो कालोमोसो

    जनगर्जन संवाददातामिति : १७ असार, २०७९
    ३२७ पटक
    मिति : १७ असार, २०७९

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई कालोमोसो दलेको छ। पुस्तक छपाइमा लापरबाही गरेको भन्दै झालाई कार्यकक्ष मै कालोमोसो दलेको केन्द्रीय अध्यक्ष प्रकाश शाहीले बताए ।

    देशैभरी सरकारी विद्यालयहरुमा पाठ्यपुस्तक चरम अभाव गराएको, राजधानीमै पाठ्यपुस्तकको चरम अभाव भएको, जनक शिक्षा केन्द्रमा चरम भ्रष्टाचार गरेको लगायतका आरोप विद्यार्थीहरुले झा माथि  लगाएका छन् ।

    जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक झालाई कालोमोसो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल झालाई कालोमोसो दलेको छ। पुस्तक छपाइमा लापरबाही गरेको भन्दै झालाई कार्यकक्ष मै कालोमोसो दलेको अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले बताए ।

    देशैभरी सरकारी विद्यालयहरुमा पाठ्यपुस्तक चरम अभाव गराएको, राजधानीमै पाठ्यपुस्तकको चरम अभाव भएको, जनक शिक्षा केन्द्रमा चरम भ्रष्टाचार गरेको लगायतका आरोप विद्यार्थीहरुले झा माथि लगाएका छन् ।

     

    प्रतिकृया दिनुहोस्