News Portal

  • नेपाल कम्युनिस्ट पार्टी  जिल्ला समिति काभ्रेपलान्चोक  बैठक सम्पन्न

    जनगर्जन संवाददाता
    ३४७ पटक

    काभ्रेपलान्चोक : नेपाल कम्युनिस्ट पार्टी  जिल्ला समिति काभ्रेपलान्चोक  बैठक सम्पन्न भएको छ । जिल्लाको बनेपा नगरपालिमा  सम्पन्न भएको छ ।

    बैठकले पार्टीको नवौं राष्ट्रिय महादिवेशनको लागि असाढ १ गते अभियान सञ्चालन गर्ने निर्णय गरेको छ
    जिल्ला समितिले फुटबादको भर्ममा नपर्न पनि आग्रह पनि गरेको छ सवै इमान्दार साथिहरुलाई  पार्टीमा फर्किन आग्रह पनि गरेको छ ।

    जनताका जनजिविका मुद्दाहरुलाई लिएर आन्दोलन गर्ने र सरकारवाला सम्वन्धित निकायलाई ध्यान दिन पनि अनुरो छ गरेको छ । जिल्ला पार्टी सेक्रेटरी प्ररेक अध्यक्ष र पार्टीका केन्द्रीय सदस्य आधारको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

    प्रतिकृया दिनुहोस्