News Portal

  • संसद विघटनको मुद्दा संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ हुने

    जनगर्जन संवाददाता
    ४९३ पटक

    काठमाडौं । संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटकोे बुधबार प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो राणाको इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

    बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए । उनीहरुको बहसपछि प्रधानन्यायाधीश राणाले संविधानसँग जोडिएको विषय र वैधानिक प्रश्न उठको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएका हुन् । संवैधानिक इजलास शुक्रबार बस्ने र सोही दिन सुनुवाइ हुने भएको छ ।

    प्रतिकृया दिनुहोस्