News Portal

युवा उम्मेदवारको चुनावी अभियानमा बढ्दो आक्रषर्ण

जनगर्जन संवाददाता
८५१ पटक

२१ बैशाख, स्थानिय चुनावको मावल नजिकिए संगै सुर्यविनायकमा युवा उम्मेदवारको आक्रषर्ण बढ्दो देखिएको छ ।

स्थानीय निर्वाचनमा नेपाली काँग्रेस सुर्यविनायक नगरपालिकामा वडा नम्बर पाँच र छ का अध्यक्षका उमेदवार क्रमशः राजेश तज र ईश्वर खड्का को चुनावी घरदैलो अभियानमा जनताको बढ्दो आक्रर्षण देखिएको छ । स्थानिय तहमा देखिएको वेथिति भ्रष्टाचार,सबैखाले बिभेदका विरुद्ध लाग्ने युवा उमेदवार हरुले वताएका छन् ।

उनिहरु रात दिन नभनी जनताको विचमा आफुहरुले चुनाव जिते द्वन्द्धहिनताको अन्त्य लोकतन्त्र विधिको शासन लागू हुने सवै वडाबासीले शान्त संग बस्न पाउने विकास निर्माण लगायतका कामहरुले पुर्णता पाउने जस्ता नारा सहित उनिहरु सक्रिय रुपमा घरदैलो चुनावी अभियानमा हिडेको प्रचार प्रसार समिति अन्तरर्गत भातृ तथा सुभेच्छेक परिचालन संयोजक जीवन जंग खत्रिले जनगर्जन अनलाईन लाई जानकारी दिनु भएको छ ।

नेपाली काँग्रेस सुर्यविनायक नगरपालिका मेयरका उमेदवार निसान ढुङ्गेल सहितको टिम संयुक्त रुपमा घरदैलो अभियानमा सक्रिय रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्