News Portal

  • प्रचण्ड–नेपाल समूहतिर नेकपाका दुई तिहाइ केन्द्रीय सदस्य

    जनगर्जन संवाददाता
    ४५५ पटक

     

    ७ पुस, काठमाडौं । बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको प्रचण्ड– माधव समूहको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य सहभागी भयका छन् ।

     

    बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो । बैठक अहीले पनी चलीरहेको छ ।

    प्रतिकृया दिनुहोस्