News Portal

  • अध्यक्ष बिजुक्छेका भाइले दिए वडा अध्यक्षतामा उम्मेदवारी

    जनगर्जन संवाददाता
    १८७ पटक

     

    १३ बैशाख, काठमाडौं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंका भाइले भक्तपुरको वडा अध्यक्षतामा उम्मेदवारी दिएका छन् । अध्यक्ष विजुक्छेंका कान्छो भाइ योगेन्द्रमान बिजुक्छेंले भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षतामा उम्मेदवारी दिएका हुन् । नजिकिदै गरेको स्थानिय चुनावमा उनले नेपाल मजदुर किसान पार्टीकै तर्फबाट उम्मेदवारी दिएका हुन् ।

     

    प्रतिकृया दिनुहोस्