News Portal

  • आज बस्दै नेकपा स्थायी समितिको बैठक

    जनगर्जन संवाददाता
    ६४० पटक

    पुष ५ काठमाण्डौं । नेकपा स्थायी समितिको बैठक आज बस्दै छ । यस अघि प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता हुनु पर्ने ओलीको अडानका कारण बस्दै स्थगित हुँदै आएको बैठकमा आज बस्ने बैठकमा छलफल हुदै छ । बैठक दिउसो बस्ने छ ।
    ओलीले प्रचण्डद्रारा प्रस्तुत कार्तिक २८ गते पेश गरेको राजनीतिक प्रतिवेदनलाई आरोप पत्र भन्दै त्यसलाई फिर्ता नलिदा सम्म बैठकमा छलफल हुन नसक्ने भन्दै बैठकमा नआउने टार्दै आइरहेका आएका छन् ।

    यो भन्दा अद्दिवसेको बैठकलेअध्यादेश फिर्ता लिने निर्णय गर्दा ओली पनि उपस्थित थिए , तर अध्यादेश फिर्ता गराउनुको साटो बिहिबारको मन्त्रीपरिषद् बैठकमा उनले त्यसको उच्चारण नै नगरेको र संवैधानिक परिषद्को बैठक आव्हान गरे पछि प्रचण्ड माधव समुह थप चिढिएको थियो ।
    त्यस पछि शुक्रबार बालुवाटारमा प्रचण्ड ओलीलाई भेट्न पुगेका थिए भने ओली शनिबार प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्