News Portal

  • सिन्धुपाल्चोकको हेलम्बु गाउँवालीकामा पहिरोबाट २३ जना बेपता

    जनगर्जन संवाददाता
    २९७ पटक

    ५ असार, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँवालीकामा आएको पहिरोमा पुरीएर २३ जना बेपता भएका छन ।

    हेलम्बु गाउँवालीकाले शनिबार बेलुका विज्ञप्ति जारी गर्दै भेमाथाङ चौरमा गएको पहिरोको कारण आएको बाढीमा परी चार जना महिला र १९ पुरुष गरी २३ जना बेपत्ता भएको जनाएको हो ।

    पहिरोका कारण धेरै परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति भएको छ । यसैगरी गाउँपालिकाभित्र ६ वटा झोलुंगे पुल बगाएको छ भने काठमाडौंबाट मेलम्ची हुँदै हेलम्बु पुग्ने सडकमा पनि क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ

    प्रतिकृया दिनुहोस्