जनगर्जन संवाददाता



काठमाडौँ । नवनियुक्त सच्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पदवहाली गरेकी छिन् । उनले राष्ट्रिपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालय गएर पदबहाली गरेकी हुन् ।
पदबहाली गर्दै उनले साइवर सुरक्षा निती २०६८ कार्यदल बनाउने पहिलो निर्णय गरेकी छिन् । कार्यदलको संयोजक मन्त्रालयका सचिव रहनेछन् ।
