News Portal

  • धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन

    जनगर्जन संवाददाता
    ४३२ पटक

    २१ जेठ, काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।

    ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

    प्रतिकृया दिनुहोस्