News Portal

  • प्रचण्डसहित नाराणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा ,बूढानीलकण्ठ पुगे देउवा भेट्न

    जनगर्जन संवाददाता
    ३१९ पटक

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन् ।

    प्रचण्डसहित नाराणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पुगेका छन् । उनीहरूबीच बिहान ११ः२५ बजेदेखि छलफल भइरहेको बताइएको छ ।
    आजै माओवादी केन्द्रले स्थायी कमिटी बैठक दिउँसो १ बजे आह्वान गरेको छ ।अहिले कांग्रेसले सर्वदलीय छलफल पनि बोलाएको छ ।

    प्रतिकृया दिनुहोस्