News Portal

  • आज विहान दुईपटक भूकम्पको धक्का

    जनगर्जन संवाददाता
    ६२५ पटक

    काठमाडौं, ५ जेठ । लमजुङ केन्द्रबिन्दु भएर आज विहान दुईपटक भूकम्प गएको छ छ । अहिले विहान ८ बजेर २६ मिनेट जाँदा फेरि ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले केही भौतिक क्षति पनि भएको छ ।

    भूकम्पको केन्द्रबिन्दु जमितको शतहबाट १० किलोमिटर मात्र तल रहेकाले बढी धक्का महशुश भएको हो । विहान गएका भूकम्पहरुको धक्का काठमाडौं उपत्यकासहित आपसासका जिल्लासम्म परेको छ ।

    प्रतिकृया दिनुहोस्