News Portal

  • नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक

    जनगर्जन संवाददाता
    ४०० पटक

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बैठक राखेका छन्।

    नयाँ सरकार गठनका सन्दर्भका काँग्रेसका, माओवादी केन्द्र, जसपा लगायतका शीर्ष नेतालाई छलफलका लागि बोलाइएको काँग्रेस नेता रमेश लेखकले  जानकारी दिए ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवा निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बैठक बस्न लागेको हो।

    प्रतिकृया दिनुहोस्