News Portal

  • जनपत्रकार , आधारभूत पत्रकारिता तालिमको उद्घाटन

    जनगर्जन संवाददाता
    ४८१ पटक

    काठमाडौँ । जनपत्रकार संगठन र रातोखबर प्रकाशन गृह प्रा.लिले संयुक्त रुपमा आधारभूत पत्रकारिता तालिम आयोजना गरेका छन । ति संगठनद्वारा आयोजित उक्त तालिमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कन्चन’ले गरेका छन् भने स्वागत मन्तब्य जनपत्रकार संगठनका संयोजक शेरबहादुर बिकले राखेका छन ।

    काठमाडौँको बागबजारको हार्दिक होटलमा आयोजित उक्त कार्यक्रममा नेकपाका नेता लेखक तथा संस्कृतिकर्मी अनिल शर्मा, ‘विरहि’ , बरिष्ठ अधिबक्ता एकराज भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आर्चाय, प्रभु नारायण बस्नेत लगायतको उपस्थिति रहेको छ भने उक्त कार्यक्रमको अध्यक्षता बसन्त श्रेष्ठले गरेका छन ।

    तिन दिने उक्त आधारभुत पत्रकारिता तालिममा विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

    प्रतिकृया दिनुहोस्