News Portal

  • रबि लामिछानेलाई१३ दिन म्याद थप्दै हिरासतमा राख्न अनुमति

    जनगर्जन संवाददाता२०८१ कार्तिक २५
    ७१ पटक

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री समेत रहेकाबरवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्ने भएका छन् ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई जानकारी गराउदै रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्