News Portal

आजको दिन नेपालको इतिहास सहिदको सपना सम्झिने दिन हो।

जनगर्जन संवाददाता
२२७ पटक

शहीद दिवस, २०८० को अवसरमा इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरू तथा वीर वीरङ्गनाहरू एवम् महान सहिददहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौ साथै शहीदको सपना पूरा गर्न हामी सबैमा प्रेरणा मिलोस् शुभकामना छ।

प्रतिकृया दिनुहोस्