बुधबार कार्तिक ,१६ २०७९ विष्णु विश्वकर्मा, बागलुङ नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी राेल्पाकाे दाेस्राे पुर्ण बैठक जिल्ला सदरमुकाम लिबाङमा बुधबार सम्पन्न भएकाे छ ।
बैठकले पार्टीको ९अाैं महाधिबेशनले लिएका निर्णय र लगतै सम्पन्न केन्द्रीय समितिकाे बैठकले लिएका निर्णयहरू अक्षरस कार्यन्वयन गर्ने निर्णय गरेकाे छ ।
नेकपा राेल्पाका सेक्रेटरी असिना सीकाे अध्यक्षतामा सम्पन्न भएकाे बैठकमा नेकपाका पाेलिटब्युराे सदस्य सुवास सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने बैकल्पिक केन्द्रिय हरु प्रयास सी र दिनेश सी केन्द्रीय प्रतिनिधि सदस्यहरू कुमार सी,बिश्व सी,बिश्लेशन सी र टिकाराम सी , पार्टी जिल्ला सदस्य र सल्लाहकारहरूकाे उपस्थितिमा रहेकाे थियो ।
बैठकमा नेकपाकाे असाेज २५ गते देखि ३१ गते सम्म कपिलवस्तुमा सम्पन्न पार्टीको ९अाैं महाधिवेशन ले आसन्न संघ र प्रदेशकाे निर्वाचन सशक्त खारेज गर्ने निर्णय गरेकाे थियाे।
नेपाल कम्युनिस्ट पार्टी रोल्पाको बैठक सम्पन्न
जनगर्जन संवाददाता
- नेकपाको केन्द्रिय समिति बैठक अझै जारी, बैठकमा ३८ जना सिसिएम बोले
- दलाल पुँजीवाद र साम्राज्यवाद विरोधी मोर्चामा एमाले पनि आउनुपर्छ : प्रवक्ता प्रकाण्ड
- नेकपा केन्द्रीय समिति बैठकमा बोल्ने क्रम सकियो, आज महासचिव विप्लवले सम्बोधन गर्ने
- सी जाति बारे क. आहुतिको टिप्पणी माथि गरिएको टिप्पणी:- रामलाल सी
- पत्रकार महासंघ कपिलवस्तु शाखामा विवाद
- नेकपाको छैठौं पुर्ण केन्द्रीय समिति बैठक कपिलवस्तुमा सुरु
- सामान्यतया मौसममा असर, देशभर केही मात्रामा चिसो बढ्ने
- ढलेको क्रान्तिलाई हामीले ब्युझाएका छौं : विप्लव सी
- अखिल ( समाजवादी) केन्द्रिय समितिको बैठक आजदेखी चितवनमा सुरु
- केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति विप्लवको आपत्ति